मदिरा नखान सुझाएकी सासूको ज्वाइँले गरे हत्या

१४ पुस, विराटनगर । इटहरीमा छोरी–ज्वाइँको घर पुगेकी एक महिलाको हत्या भएको छ । उपचारका लागि भोजपुरबाट इटहरीस्थित छोरी–ज्वाइँको घर आएकी ५६ वर्षीया पबीमाया बयलकोटीको हत्या भएको हो । हत्या आरोपमा उनकै ज्वाइँ ४० वर्षीय गणेश साह गुप्ता पक्राउ परेका छन् । गुप्ताले टाउकोमा हिर्काएर सासुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले […]