दाउन्ने खण्डमा सवारी साधनको लामो जाम

काठमाडौं । बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा सवारी साधनको लामो जाम लागेको छ । हुस्सु कुहिरोले सडक भिजेर चिप्लो भएको र बीच–बीचमा सवारी साधनहरु पनि बिग्रिएकाले जाम लागेको हो । जाममा परेका एक चालकले बताए अनुसार दाउन्ने खण्डको दुम्कीबास र बर्दघाट दुवैतिर गाडीहरुको लामो लाइन छ । ‘बीचमा ट्रकहरु बिग्रिएका छन् र साना गाडीहरुले लेन मिचेर […]