कपडा सुकाउँदा करेन्ट लागेर एकको मृत्यु

कन्चनपुरको बेरौरी नगरपालिकामा धोएको कपडा सुकाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।