१४ पुस, काठमाडौं । बिरामी सुरक्षालाई केन्द्रमा राखेर राष्ट्रिय स्तरको दुईदिने सम्मेलन आयोजना हुने भएको छ । यही पुस २६ र २७ चितवन मेडिकल कलेजमा सम्मेलन आयोजना हुन लागेको हो । निरामय आयोजना हुने लागेको यस सम्मेलनको सहआयोजक चितवन मेडिकल कलेज अस्पताल रहेको छ । ‘नैतिक, व्यवसायिक र बिरामी-केन्द्रित हेरचाह’ मार्फत नेपालमा जिम्मेवार स्वास्थ्य प्रणाली […]