खेल जगत्मा गम्भीर विषय बन्दै डोपिङ, नेपालमा कस्तो छ अवस्था ?
डोपिङ उल्लंघनको असर खेल मैदानमै सीमित हुँदैन। यसले खेलाडीको मानसिक स्वास्थ्य, आत्मविश्वास र भविष्यका अवसरहरूमा गहिरो चोट पुर्याउँछ । एक पटक डोपिङ उल्लंघनको कसूर लागेपछि सही प्रमाणित गर्न खेलाडीले लामो समयसम्म संघर्ष गर्नुपर्छ।