श्रमदान जुटाएर व्यवस्थित खेलमैदान

बेनी (म्याग्दी), पुस १४ गते । अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवाले सरकारी बजेटमा सहयोग र श्रमदान जुटाएर व्यवस्थित खेलमैदान निर्माण गरेका छन् । स्थानीय देउराली आधारभूत विद्यालय पर...