मागकर्ताले नै विशेष महाधिवेशन आह्वान गर्छौं : मधु आचार्य

नेपाली कांग्रेसका विशेष महाधिवेशनका मागकर्ताले नै विशेष महाधिवेशन आह्वान गर्ने उक्त पक्षले जानकारी गराएको छ ।