चितवनको पर्याय ‘हात्ती तथा पर्यटन महोत्सव’

नारायण ढुङ्गानाकाठमाडौँ, पुस १४ गते । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९ औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय...