नख्खुबाट भागेका एक कैदी पक्राउ

किमाथाङ्का (सङ्खुवासभा), पुस १४ गते । जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् । केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका चिचिला...