१४ पुस, काठमाडौं । यात्रा स्पर्श अभियान्ता तथा स्रष्टा केदार संकेतको नवौं कृति ‘अन्तिम साँझ’ लोकार्पण गरिएको छ । आइतबार ललितपुरमा आयोजित एक समारोहमा कथासंग्रह ‘अन्तिम साँझ’ सार्वजनिक गरिएको हो । नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, महाकाव्यकार खेमनाथ दाहाल, साहित्यकार प्रगति राई, संगीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठलगायतले एकसाथ पुस्तक लोकार्पण गरेका […]