कृषकलाई प्रोत्साहन गर्न दूधमा १० रुपैयाँ अनुदान

गाउँपालिकाले दुग्ध व्यवसायलाई व्यवस्थित, व्यावसायिक र दिगो बनाउने लक्ष्यसहित उक्त कार्यक्रम अघि सारेको जनाएको छ ।