समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन आयोग परिसरमा दलहरू (तस्वीरहरू)

आयोग परिसरको खुला चौरमा बसेर दलहरूले उम्मेदवारको बन्द सूचीको फाइल मिलाउने काम गरिरहेका छन् ।