निबुवा र कागतीको भाउ घट्यो

१४ पुस, काठमाडौं । स्थानीय बजारमा निबुवा र कागतीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार निबुवा र कागतीको भाउ घटेको देखाएको हो । सोमबार निबुवाको भाउ प्रतिकिलो थोकमा १० रुपैयाँ घटेको छ । हिजो आइतबार निबुवा प्रतिकिलो औसत ६५ रुपैयाँमा किनबेच भएको थियो । सोमबार भने किलोको ५५ […]