एनभीए भलिबल च्याम्पियनसिप : पुरुषतर्फ रुकुम पश्‍चिम र आर्मी क्‍वाटरफाइनलमा

१४ पुस, काठमाडौं । रुकुम पश्चिम प्रशिक्षण केन्द्र र त्रिभुवन आर्मी क्लब नवौं एनभीए भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ लगातार दोसो जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको पहिलो खेलमा समूह ‘सी’ मा रहेको रुकुम पश्चिमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५-२०,२५-१८, २३-२५, २५-१८ ले पराजित गरेको हो । यसअघि रुकुम पश्चिमले बुढानिलकण्ठ भलिबल क्लबलाई […]