इजरायली सेनालाई एन्ड्रोइड फोनमा प्रतिबन्ध, आइफोन मात्रै चलाउन पाउने

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले साइबर सुरक्षालाई मध्यनजर गर्दै आफ्ना वरिष्ठ सैनिक अधिकृतहरूका लागि कडा डिजिटल नीति लागू गरेको छ । नयाँ निर्देशिका अनुसार अब इजरायली सेनाका लेफ्टिनेन्ट कर्नल वा सोभन्दा माथिल्लो दर्जाका अधिकारीहरूले कुनै पनि आधिकारिक काम एन्ड्रोइड स्मार्टफोनबाट गर्न पाउने छैनन् । सेनाका अनुसार अब सबै सैन्य सञ्चार, कमाण्ड आदेश, रिपोर्टिङ र संवेदनशील […]