अनशनरत भुसालको जीवन रक्षाको लागि आवश्यक कदम चाल्न संघको माग

काठमाडौँ, पुस १४ गते ।नेपाल चिकित्सक संघले माइतीघरमा अनशनरत डा.कमल भुसाल (निकोलस भुसाल) को जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।संघका महासचिव डा.सन्जिव तिवारीले विज्ञप्ति जारी गर्...