गाजामा आँधीका कारण जनजीवन जोखिममा, उद्धार कार्य प्रभावित

गाजा, पुस १४ गते । गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र एक महिलाको ज्यान गएको छ । स्थानीय नागरिक सुरक्षा निकायका अनुसार सात वर्षीय बालक इनारमा खसेर मृत्यु भएका छन् भ...