भवानीदत्त भट्टकञ्चनपुर, पुस १४ गते । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलौरी नगरपालिका –७ पौलाहका २८ वर्षीय हरिना चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ल...