लेखकले थप भने, ‘थप बुझ्नुपर्यो भने, जान्नपर्यो भने, सुन्नुपर्ने भयो भने म आउँछु । किनभने म जवाफदेहीतामा विश्वास गर्छु । प्रश्न उठ्छन् प्रश्नको जवाफ दिनुपर्छ ।’