काठमाडौँ, पुस १४ गते । क्लब फुटबलहरूको साझा संस्था नेपाल फुटबल क्लब एसोसिएसन (एनएफसिए)लाई खेलकुद एपरेल ब्रान्ड केटीएम सिटीले खेल सामग्री प्रायोजन सहयोग गर्ने भएको छ । उक्त प्रायोजन...