रास्वपासँग फेरि छलफलमा जुटे कुलमान

‘रवि दाई भर्खरै बैठकबाट निस्कनुभयो,’ रास्वपा स्रोत भन्छ, ‘कुलमानजीसँग छलफल गर्न भनेर जानुभएको छ ।’