मध्य महालक्ष्मी सडक धमाधम कालोपत्रे

कविराज घिमिरे हिले, पुस १४ गते । धनकुटा महालक्ष्मी नगरपालिकाले मध्य महालक्ष्मी सडक कालोपत्रे गर्न सुरु गरेको छ । जितपुर बजारबाट सङ्खुवासभाको धर्मदेवी नगरपालिका जोड्ने करिब १०.५ किल...