१४ पुस, काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन दलहरू निर्वाचन आयोग पुग्न थालेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आयोगमा बन्दसूची बुझाउने आज अन्तिम दिन हो । भर्खरै जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरू बन्दसूची लिएर आयोग पुगेका हुन् । अधिकांश दलहरू आ–आफ्ना उम्मेदवारहरूको सूची तयार गर्ने अन्तिम गृहकार्यमा छन् । यसैबीच, […]