शेयर बजार साढे १० अङ्कले घट्याे

काठमाण्डाै – हिजो उच्च अङ्कले बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ५३ अङ्कले घटेर २ हजार ६ सय २२ दशमलव ८८ विन्दुमा झरेको छ । आज विकास बैंक र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेको छ । आज १ सय ६५ वटा कम्पनीको शेयर घटेकोमा ८५ वटाको बढेको छ । यस्तै ९ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज विन नेपाल लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन एसवाई प्यानल नेपाल कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेक...