रवि र बालेनले आइतबार रातिसमेत कुलमानसँग छलफल गरेका थिए । रवि र बालेनबीच सम्झौता हुने बेला समेत उनलाई बोलाइएको थियो ।