समानुपातिक सूची बुझाउने चटारो, आयोग पुग्न थाले दलका नेता (तस्वीरहरू)

निर्वाचन आयोगले दिएको समयसीमाभित्र बन्दसूची पेश गर्नका लागि राजनीतिक दलहरूलाई भ्याइनभ्याइ देखिएको छ ।