'सुत्केरी र गर्भवतीका लागि आइरन किन्न सकिएको छैन'

काठमाडाैं, पुस १४ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले पछिल्लो दुई वर्षमा सुत्केरी र गर्भवतीका लागि चाहिने आइरन समेत किन्न नसकिएको बताउनुभएको छ । सोमवार वसेको संघीय...