न्यूयोर्कमा ‘एक्लो’ को वर्ल्ड प्रिमियर : प्रदीप खड्का, जेमी बेकन सहभागी

न्यूयोर्क । विज्ञान कथामा आधारित नेपाली फिल्म ‘एक्लो’ को विश्व प्रिमियर अमेरिकाको न्यूयोर्कमा गरिएको छ । नेपाली समयानुसार सोमबार बिहान एस्टोरियास्थित ‘म्युजियम अफ द मूभिङ इमेज’ मा फिल्मको प्रिमियर गरियो । प्रिमियर समारोहमा अभिनेताद्वय प्रदीप खड्का र जेमी बेकन सहभागी थिए । मिस नेपाल नर्थ अमेरिकाका संस्थापक शैलेश श्रेष्ठ, सह-संस्थापक लाक्पा वाङ्बु तामाङ, तमु परिवार […]