चिकित्सक संघ निर्वाचन : डा. शाहीको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मेडिकल अंकोलोजिस्ट डा.शाहीले बागमती प्रदेश संयोजक तथा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।