अभिलाषा मुख्य ‘ड्र’ मा

काठमाडौँ, पुस १४ गते । नेपाली टेनिस खेलाडी अभिलाषा विष्ट डब्लुटीए डब्लु ३५ को मुख्य ‘ड्र’ मा प्रवेश गर्नुभएको छ ।छनोट चरणको महिला सिंगल्समा अभिलाषाले अमेरिकाकी प्रिसा भ्यासलाई ६–१,...