स्वास्थ्यमन्त्री गौतमले सार्वजनिक गरिन् दुई महिने प्रगति विवरण

१४ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माले पदबहालीको दुई महिनामा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि महत्त्वपूर्ण नीतिगत तथा व्यावहारिक कदमहरू चालेको बताएकी छिन् । १० कात्तिकमा पदबहाली गरेको मन्त्री शर्माले मानसिक स्वास्थ्य, औषधि व्यवस्थापन, स्वास्थ्य बीमा सुधार, मातृ तथा नवजात शिशु स्वास्थ्य र आप्रवासी श्रमिक स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर काम अघि बढाएको बताइन् […]