सुन्धारा कारागारबाट भागेका लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका लागुऔषध मुद्दाका फरार भएका एक जना प्रतिवादी पक्राउ परेका छन् ।