बालेन जहाँबाट उठे पनि चुनाव हराउँछौं : हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले लेखेका छन्, 'बालेनलाई चुनावमा हराउनेछौं ! जहाँबाट उम्मेद्वारी दिन्छ त्यहीँ हामी हराउनेछौं !'