प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट

काठमाडौँ, पुस १४ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेट गर्नुभएको छ ।अध्यक्ष दाहालले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा...