विकासमा योगदान गर्नेलाई सम्मान

ठाकुरप्रसाद आचार्य म्याग्दी, पुस १४ गते । म्याग्दीको बेनी नगरपालिकाले नगरको विकासका लागि उत्कृष्ट योगदान गर्ने कर्मचारी, नागरिक र संस्थालाई सम्मान गरेको छ । सोमबार बेनीमा सम्पन्न भ...