जाँचबुझ आयोगमा लेखक- ‘मसँग बल प्रयोगको अधिकारै थिएन, सिडिओले जान्ने कुरा हो’

जाँचबुझ आयोगमा बयानका साथसाथै लिखित जवाफ पेस गरेका पूर्वमन्त्री लेखकले गृहमन्त्रीलाई बल प्रयोग गर्ने कुनै अधिकार नभएको भन्दै त्यसबारे सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारी जिम्मेवार हुनुपर्ने जिकिर गरेका छन् ।