१४ पुस, काठमाडौं । नेपाल पुलिस क्लबले एन्फा यू–१६ युथ लिग को उपाधि जितेको छ। सोमबार च्यासल मैदानमा भएको अन्तिम खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई ६–० ले पराजित गर्दै उपाधि आफ्नो नाममा गर्यो। उपाधि विजेता नेपाल पुलिस क्लबलाई टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी ले ट्रफी र नगद पुरस्कार प्रदान गरे। यसैबीच, मच्छिन्द्र फुटबल क्लब लिगको […]