१४ पुस, काठमाडौं । निर्वाचन प्रक्रिया बन्द गर भन्दै निर्वाचन आयोग परिसर भित्रै नाराबाजी भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची पेस गरिरहेका छन् । यही क्रममा आयोगभित्र नाराबाजी भएको हो । निर्वाचन प्रक्रिया रोक्न माग गर्दै केही युवाहरूले नाराबाजी गरेका हुन् । उनीहरूले जेनजीका माग […]