गत भदौमा भएको जेन जी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालको घरमा पनि आगो लगाइयो। उनकी श्रीमती रविलक्ष्मी चित्रकार आगलागीमा परिन्। शरीरमा जलनपछिको सङ्क्रमण फैलन थालेपछि ज्यान जोगाउन उनको एक हात काटिएको छ। दिल्लीमा उपचार गरेर फर्केपछि बसिरहेको डेरामा उनले बीबीसी न्यूज