श्रवणदृष्टिविहीन बालबालिकाको शिक्षामा पहुँच : नीति भए पनि कार्यान्वयनमा चुनौती

१४, पुस, काठमाडौँ । नेपालको संविधान २०७२ को धारा ३१ ले शिक्षालाई मौलिक हकको रूपमा राखेको छ । राष्ट्रिय शिक्षा नीति २०७६ ले अपाङ्गता भएका व्यक्तिहरूका लागि समावेशी तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने व्यवस्था गरेको छ । यसबाहेक, नेपालले २००९ मा अनुमोदन गरेको संयुक्त राष्ट्रसंघीय अपाङ्गता अधिकार महासन्धिको धारा २४ ले पनि भेदभावरहित शिक्षाको प्रतिबद्धता […]