आगामी धान सिजनलाई रासायनिक मल बजेट पक्का, सवा २० अर्ब स्रोत सहमति

कृषि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठका अनुसार यो रकम आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबाट व्यवस्थापन गर्ने गरी हाललाई खरिद प्रक्रिया अघि बढाउन अनुमति दिइएको हो ।