गोगनेको ‘कालो सुन’ र पैसाको थुप्रो

सामूहिक व्यावसायिक खेतीमा होमिएका गोगनेका किसानले सामूहिक खेतीबाट मात्रै यो वर्ष १ करोड १७ लाख रुपैयाँ भित्र्याएका छन् ।