नयाँ गृहसचिवमा राजकुमार श्रेष्ठ, दंगालको बिदाइ

१४ पुस, काठमाडौं । गृह मन्त्रालयमा सरुवा भएर आएका गृहसचिव राजकुमार श्रेष्ठले सोमबार पदभार ग्रहण गरेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले सरुवा भई आएका गृह सचिव श्रेष्ठलाई स्वागत गरेका छन् । साथै नयाँ जिम्मेवारीमा सरुवा भई गएका सचिव रामेश्वर दंगाललाई मन्त्रालयमा बसेर आजसम्म गरेको कार्यप्रति धन्यवाद दिँदै बिदाइ गरिएको सचिवालयले जनाएको छ । यस्तै, गृह […]