काठमाडौँ, पुस १४ गते । महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ को सङ्घ, प्रदेश र स्थानीय सरकारको एकीकृत वित्तीय विवरण पेस गरेको छ ।आज उक्त प्रतिवेदन महालेखा नियन्त्रक श...