एकै सिजनमा गाउँलेहरूले अलैँची बिक्रीबाट १ करोड १२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेपछि गाउँभरि यतिबेला खुसीको माहोल छ।