प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै निर्वाचन आयोगमा जेनजी अभियन्ताको नाराबाजी [तस्वीरहरू]

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै जेनजी युवाले निर्वाचन आयोगमा नाराबाजी गरेका छन् ।​ माजिद अन्सारी, अजय सोडारीसहित ४ जना युवाले सोमबार साँझ आयोगमा नाराबाजी गरेका हुन् । समानुपातिकतर्फको बन्दसूची पेस गर्ने काम चलिरहेको समयमा जेनजी अभियन्ताहरूले नाराबाजी गरेका हुन् । उनीहरूले निर्वाचन धोका हो, सुशीला कार्की राजीनामा देउ भन्दै नाराबाजी गरेका थिए । बन्दसूची बुझाउने काम चलिरहेको बेला आयोग भित्र नाराबाजी भएपछि एकछिन खैलबैला मच्चिएको थियो ।​ नाराबाजी गर्ने सोडारी जेनजी अभिय...