‘अलिअलि दोहोरिएको हो । यो विषयमा आज सम्बन्धित व्यक्तिहरूलाई स्पष्टीकरण मागेको छ । तर बाहिर आएको जस्तो पनि होइन । पुरानो प्रश्नपत्र नहेरि बनाएको पाइएको छ,’ डिन वेदराज आचार्यले भने ।