सिंहदरबारमै जेनजीसँगको सम्झौता च्यात्ने युवाले गरे निर्वाचन आयोगभित्रै हुलदंगा

अजय सोडारी लगायतका युवाहरूले निर्वाचन आयोगको कार्यालयभित्रै पुगेर चुनावी प्रक्रिया बन्द गर्ने माग गर्दै नाराबाजी गरेका थिए ।