आईटी कम्पनीले विदेश लैजान २० हजार डलर नि:सर्त सटही पाउने

केन्द्रीय बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ संशोधन गर्दै २० हजार डलर नि:सर्त सटही सुविधा दिने व्यवस्था गरेको हो ।