१४ पुस, धनगढी । २४ भदाैकाे जेनजी आन्दोलनमा प्रदर्शनकारीले आगजनी गरेर ध्वस्त बनाएकाे सुदूरपश्चिम प्रदेश सभाकाे भवन मर्मत सम्भार गरिएको छ । चार महिना लामाे समय लगाउँदै प्रदेश सभा सचिवालय बैठक सञ्चालन गर्नेगरी भवन मर्मत सम्भार गरिएको जनाइएको छ । भवन मर्मत सम्भार गर्दै कुर्सी, टेबुल, माइक तथा अन्य प्राविधिक उपकरण जडान गरेपछि जेनजी आन्दोलनपछि अवरुद्ध […]